दमौलीमा खुल्यो घर आँगन थकाली भान्छा घर

Byखवरबाटिका

१० जेष्ठ २०८०, बुधबार १६:३३ १० जेष्ठ २०८०, बुधबार १६:३३ १० जेष्ठ २०८०, बुधबार १६:३३

दमौली । तनहुँको दमौली बजारको मुटुमा गाउँले झल्को दिने गरी व्यवस्थित सुविधा सम्पन्न थकाली भान्छा घर सञ्चालनमा आएको

बुधबारदेखी संचालन आएको घर आँगन थकाली भान्छा घर पुरै वासबाट निर्मित गरी गाउँले तरिकाले सजावट गरिएको

विगत केही समय यता विभिन्न पेशा, व्यवसाय तथा राजनितिमा समेत होमिएका युवा व्यवसायी विष्णु पराजुलीको एकल लगानीमाउक्त थकाली भान्छा घर संचालन आएको हो

गाँउ घरमा वासबाट निर्मित सामानहरु मोहला, मुकुरी, ढडिया, डोको, डालो, नाम्लो, छत्री, ढोक्सा, फुरलुङगो, स्याखु, फर्सी, कुभिण्डो, ठेकी, मदानी, हलो, जुवा, साराङी, मदानी, मादल, खैजडी, मुरली लगायतका समानबाट सजिएको

स्थानिय स्तरमा पाइने कोदो, मकै, गहुँ, फापर, मासको दाल, जिम्वु, मेथी, खुन्द्रुक, भट्ट, मस्याम, वेसार, टिम्मुर, तिल लगायतका कृषिसामाग्रीको प्रयोग गरी ग्राहक वर्गमा सुविधा दिन दमौलीमा पहिलो पटक खाना तथा खाजाको सुविधा दिने मुख्य उद्देश्यका साथखोलिएको सञ्चालक विष्णु पराजुलीले बताए

मुल्य सर्वसुलभ उनले भनेस्थानिय स्तरमा पाईने कृषि सामाग्रीहरुबाट परिकारका रुपमा ग्राहकहरुलाई सन्तुष्ट बनाउनका लागिअनतवरत रुपमा खटिन्छौ

विशेष गरी परिवारिक जमघट गरी स्तरीय खाना तथा खाजा खाने गन्तव्यका रुपमा विकास गरिने उनले बताए

उक्त थकाली भान्छा घर भित्र गाउँघरमा पुराना कला झल्कने खालका वासबाट निर्मित सर्वे खालका सामानहरु रहेको

मौलिकताले सजिएको उक्त थकाली भान्छा घरको खाना अझ स्वस्थ्य गुणस्तरमा विशेष गरी जोड दिने पराजुलले बताए

विहान वेलुकी खानाको व्यवस्थित रुपमा ग्राहक वर्गहरुलाई सेवा दिने दिवा खाजाको रुपमा स्वस्थ सफा गुणस्तरीय खाना खाजावितरण गरिने उनले बताए

दमौलीमा एउटा सफा स्वच्छ, गुणस्तरीय खाना तथा खाजाको आवश्यक महसुस गरी उक्त थकाली भान्छा घर संचलान ल्याएको उनलेबताए

विभिन्न पेशा व्यवसायमा सफलता प्राप्त गरेका पराजुलीले यो भान्छा घरलाई समेत एक सफलताको गन्तव्यमा पुऱ्याउने दावी गरे

कसरी पुग्ने ?

पृथ्वी राजमार्गबाट भित्र पदमचोकमा रहेको एभरेष्ट वैक लिमिटेड दमौली शाखा भएको विल्डिङमा उक्त थकाली भान्छा घर रहेको

गुगल म्यापमा सर्च गरी सजिलै संग उक्त स्थान जान सकिन्छ सकेको राम्रो, सफा, स्वच्छ गुणस्तरयुक्त खाना खाजाको व्यवस्थागर्नेमा निरन्तर लाग्नेछु सन्चालक पराजुलीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *