Month: ९ जेष्ठ २०८०, मंगलवार १६:२३

नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको छ : डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको रहेको बताएका छन् । नेपालमा १० वर्ष भन्दा बढी समयदेखि यस्तै नीति तथा कार्यक्रम…

म्याग्दे गाँउपालिकाद्धारा कृषकलाई निशुल्क माछाको भुरा वितरण

म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाले पालिका भित्रका कृषकलाई निशुल्क रुपमा माछाको भुरा वितरण गरेको छ । पाालिकाको पशु सेवा शाखाको आव ०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकको माग संकलन…

विपन्न २५ विद्यार्थीलाई झोला र स्टेशनरी प्रदान

दमौली । तनहुँको व्यास २ दमौली निवासी पुर्व व्रिटिस सेनाका लालबहादुर थापाले व्यास ११ दरैंपधेंरास्थित जनकल्याण प्राविमा अध्ययनरत विपन्न २५ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । अल्पसंख्यक दरैं र…

जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दामा फरार रहेका तनहुँको व्यास-२ उत्तरशिला बस्ने ४८ वर्षीय बिनोद शाक्यलाई…

प्रेस युनियन तनहुँद्धारा तीन पत्रकारलाई पुरस्कृत गरिने

तनहुँ । नेपाल प्रेस युनियन तनहुँको आठौं अधिवेशनमा तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको । युनियनले आफ्नो मातहतमा स्थापित पुरस्कारहरुबाट तीन जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन तनहुँका…

रिस्तीको बेलथुम्कीमा भालुको आक्रमणबाट एक जना घाईते

तनहुँ । रिस्तीको बेलथुम्कीमा भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । घाइते हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं ८ रिस्ती बेलथुम्कीका ३५ वर्षीय गोरे कामी रहेको जिल्ला प्रहरी कार्यालय…

जापानमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । जापानी सञ्चारमाध्यमका अनुसार…

बन्दीपुर गाउँपालिकाले सुरु गर्यो एम्बुलेन्स सेवा

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले एम्वुलेन्स सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका बिच एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले एम्वुलेन्स नहुँदा जनताले दुःख पाउनु परेको भन्दै…

एमाले नेता टोपबहादुर रायमाझी काठमाडौबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ…

पोखरीभञ्ज्याङमा पानीको ईनार सफा गर्ने क्रममा ऋषिङका आलेको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १३ पोखरीभञ्ज्याङ स्थित पानीको ईनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार पोखरीभञ्ज्याङ स्थित मान बहादुर आलेले संचालन गर्दै आएको…