Category: अन्तर्राष्ट्रिय

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि…

मैले युरोप छाडे, अब अमेरिकी क्लब मियामी जानेछु : लियोनल मेस्सी

काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट बाहिरिएपछि अर्जेन्टिनाका लिजेण्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् । ३५ वर्षीय मेस्सीलाई साउदी अरेबियाको पक्ष अल हिलालबाट थप आकर्षक…

काठमाडौं-अष्ट्रेलिया सिधा उडानको तयारी गर्दै नेवानि, सिंगापुर टेक्निकल ट्रान्जिट

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सका अनुसार यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने तयारी गरिएको छ ।…

जापानमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । जापानी सञ्चारमाध्यमका अनुसार…

युनेस्को विश्व महासंघ एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्वाचित

काजकस्तान । युनेस्को विश्व महासंघ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्र (Asian Pacific Federation of Clubs and…

डेनमार्कमा सरकारी कर्मचारीका फोनमा टिकटक चलाउन प्रतिबन्ध !

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ । अमेरिकापछि डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । उत्तर एटलान्टिक सन्धि संगठन नाटोको…

बेन्जेमा र एम्बाप्पेलाई पछि पार्दै मेसी बने ‘फिफा वर्ष खेलाडी’

काठमाडौं । अर्जेन्टिना र पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड लियोनल मेसी २०२२ को फिफा ‘वेस्ट अवार्ड’ मा वर्ष खेलाडी घोषित भएका छन् । उनी फ्रेन्च फरवार्ड करिम बेन्जेमा…

अँगालो हालेर करङ भाँचिदिने सहकर्मी विरुद्ध महिलाले हालिन् मुद्दा

एजेन्सी । एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पुर्याएकी छिन् । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बेस्सरी अँगालो हालेका…

प्रकाश र मीना बने दोहोरी च्याम्पियन

पोखरा । प्रकाश पराजुली र मीना बुढाथोकीको जोडी नेपालकै पहिलो दोहोरी च्याम्पियन बन्न सफल भएको छ । फेवाताल किनारमा शनिबार राति भएको दोहोरी च्याम्पियनको फाइनलमा निर्णायक प्रजापति पराजुलीले च्याम्पियनको घोषणा…

पेट्रोलको मूल्य बढेर १३३ पुग्यो

काठमाडौं । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो…

You missed