Month: १७ चैत्र २०७९, शुक्रबार २२:४९

पत्रकार महासंघको स्थापना दिवसमा तनहुँका ७ पत्रकार पुरस्कृत

तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँले महासंघको ६८औं स्थापना दिवसका अवसरमा सात पत्रकारलाई पुरस्कृत गरेको छ । बिहिवार दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत…

नेपाल मगर संघ तनहुँको अध्यक्षमा खड्क सिं र सचिवमा केहर सिं

दमौली : नेपाल मगर संघ जिल्ला समन्वय तनहुँको अध्यक्षमा खड्क सिं थापा मगर चयन भएका छन् । बिहिवार दमौलीमा भएको १६औं अधिवेशनबाट खड्क सिंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको…

कांग्रेस तनहुँका जिल्ला सदस्यसहित २ जनाले गरे पार्टी परित्याग

आबुखैरेनी । उपचुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस तनहुँका जिल्ला सद्स्य केशवनाथ खनाल र कांग्रेसका आबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्थले पार्टी त्यागेका छन् । आँबुखैरेनीमा पत्रकार सम्मेलन गरी खनाल र पन्थले…

तनहुँ १ को उपनिर्वाचनका लागि २६ दल दर्ता

तनहुँ । तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत…

कांग्रेस छाडेलगत्तै किसान श्रेष्ठको घरमा पुगे स्वर्णिम वाग्ले, रामकुमारीसहित उपचुनावबारे छलफल

काठमाडौं । नेपाली कांग्रेस छाडेर रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने तयारी गरिरहेका अर्थविद स्वर्णिम वाग्ले शुक्रवार पूर्वमन्त्री तथा तनहुँका प्रभावशाली नेता किसान श्रेष्ठलाई भेट्न उनकै निवासमा पुगेका छन् ।…

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का

तनहुँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ । १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका…

तनहुँको भकुन्थोकमा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, २ जना घाइते

तनहुँ । तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले…

नेकपा एसबाट तनहुँ १ मा प्रतापलाल सर्वसम्मत सिफारिस

तनहुँ । तनहुँ १ मा आउँदो वैशाख १० को उपनिर्वाचनमा सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । बिहीबार बसेको जिल्ला कमिटिको बैठकले श्रेष्ठलाई…

तनहुँ १ मा एमालेबाट पूर्वआईजिपी सर्वेन्द्रसहित ६ जनाको नाम सिफारिस

तनहुँ । तनहुँ–१ मा वैशाखमा १० गते हुने उपनिर्वाचन लड्न एमालेबाट पूर्वसांसद, पूर्वआईजिपी देखि महिला उद्यमी सहित ६ जनाको नाम सिफारिस गरिएको छ । यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ…

सापटी रकम फिर्ता नदिंदा पोखराकी शान्तिको मनहरीमा हत्या, सुनार पक्राउ

तनहुँ । गएको चैत १२ गते खानेपानी ट्यांकीमा पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको शव फेला परेकोथियो । उनी फागुन २१ गतेदेखि हराएकी थिइन् । आफन्तले चैत ६…

You missed