Category: अर्थ

तनहुँमा छ महिनामा राहदानीबाट ४ करोड ३९ लाख राजश्व संकलन

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको छ महिनामा राहदानी वितरणबाट ४ करोड बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाबाट राहदानी बनाउनेको सङ्ख्या पनि बढेको कार्यालयले जनाएको छ…

खैरेनीटारमा एकै मिति र स्थानमा दुई महोत्सव

                              खैरेनीटार । खैरेनीटारमा दुई महोत्सव एकै मिति, समय र स्थानमा हुने भएका छन् । व्यवसायीहरुबीच…

बोटको उच्च स्तरीय उत्पादन नेपालमा

काठमाडौँ – भारतको नं. एक वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका…

स्थानीयतहहरुसँग साझेदारी बढाउन व्यासमा कुक, सिलाई–कटाइ र पञ्चेबाजा तालिम सुरु

तनहुँको व्यास नगरपालिकावडा नं १स्थित कुक सहायक, सिलाई–कटाइ र पञ्चेबाजातालिमविहीवारबाट सुरु भएको छ । प्राविधिकशिक्षातथाव्यावसायिकतालीम परिषद् (सिटिइभिटी) गण्डकीप्रदेश र व्यास नगरपालिकाको संयुक्तआयोजनातथा मगर समाज सुधार समितिदमौलीतनहुँको व्यवस्थापनमाउक्ततालिम सुरु गरिएको हो…

पराशरका विद्यार्थीलाई रोट¥याक्टको पोशाक

तनहुँ, रोट¥याक्ट क्लब अफ दमौलीले बुधवार व्यास–५ वेनिपाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ । क्लबले विद्यालयकै अनुरोधमा उक्त विद्यालयमा अध्ययनरत बोटे र दलित समुदायका विपन्न परिवारका…

मुग्लिन – पोखरा सडकखण्डलाई फराकिलो बनाउन यसरी गरिदै छ तयारी

दमौली । गण्डकी प्रदेशको लाइफलाइनको रुपमा पृथ्वी राजमार्गलाई लिईन्छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाईन सुरु…

प्रकाश र मीना बने दोहोरी च्याम्पियन

पोखरा । प्रकाश पराजुली र मीना बुढाथोकीको जोडी नेपालकै पहिलो दोहोरी च्याम्पियन बन्न सफल भएको छ । फेवाताल किनारमा शनिबार राति भएको दोहोरी च्याम्पियनको फाइनलमा निर्णायक प्रजापति पराजुलीले च्याम्पियनको घोषणा…

पर्यटन सँगै कृषिमा पनि अघि बढ्दै बन्दिपूर

बन्दीपुर – कोरोनाको दोस्रो लहरले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हरेक स्थानीय तह लागिपरेका छन् । पर्यकीय क्षेत्रको गन्तव्यको रुपमा चिनिने बन्दीपुरमा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।…

पेट्रोलको मूल्य बढेर १३३ पुग्यो

काठमाडौं । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो…

मनाङमा जडीबुटीबाट साढे १२ लाख रुपैयाँ राजस्व संकलन

मनाङ– हिमाली जिल्ला मनाङमा जडीबुटी बिक्रीबाट १२ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/७८ मा एक हजार ८४ किलो जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको हो…

You missed