Month: १४ मंसिर २०७८, मंगलवार १०:५०

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन विमानस्थल तथा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य

काठमाण्डाै – कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । काेभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ…

गृह जिल्लामै पौडेललाई धक्का, सभापतिमा आले विजयी

दमाैली – नेपाली कांग्रेस तनहुँको सभापति पदमा जितप्रकाश आले विजयी भएका छन् । शनिबार सम्पन्न भएको मतदानमा उनले निर्वतमान सभापति बैकुण्ठ न्यौपानेलाई पराजित गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह…

विपद् व्यवस्थापन तालिम कार्यशाला सम्पन्न

पोखरा–विपद् पर्नु अगाडी गर्नु पर्ने पुर्व तयारी र विपद्को वेला गरिने उद्धार र पुनस्र्थापना संवन्धमा विकल्प तालिम केन्द्रको संयोजनमा पोखरामा २ दिने विपद् व्यवस्थापन तालिम कार्यशाला सम्पन्न भयो । गण्डकी…

केन्द्रीय सदस्यकाे तयारीमा न्याैपाने

तनहुँ – नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा…

एक्सनमा उत्रिए श्रम मन्त्री: कोरिया जाने युवालाई ठगिनबाट बचाए, एजेन्टलाई थर्काए

काठमाडौं – पदमा रहँदा मन्त्रीहरुको त्यसै हाइफाइ हुने नै भयो। मन्त्री भनेपछि मन्त्रालय हाँक्ने ‘ड्राइभर’ नै हो । उसैको भरमा मन्त्रायलले के गर्ने, के नगर्ने भन्ने निर्णय हुन्छ । तर,…

बसलाइ ठक्कर दिने स्कुटर चालककाे मृत्यु

डुम्रे–डुम्रे–बेशीसहर सडक खण्डमा मंगलबार सवारी दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ ।  तनहुँकाे भानु नगरपालिका – १ भन्सार स्थित भन्सार डुम्रे बेसिसहर सडक खण्डमा भन्सार बाट डुम्रे तर्फ आउदै…

गण्डकी प्रदेश सरकार : चार महिनामै १० करोडको गाडी खरिद

पाेखरा –  गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले…

बिहानी बजारको तेस्रो शाखा दमाैलीमा

दमाैली – पोखरामा मुख्य शाखा रहेको बिहानी बजार प्रा.लिले दमौलीमा पनि  शाखा बिस्तार गरेको छ । व्यास २ स्थित भोर्लेटार चोकमा शाखा बिस्तार गरि बुधबार समुदघाटन गरिएको छ । शाखाको…

मुल्यबृद्धी र नेपाल बन्दकाे बिराेधमा माेटरसाईकल र्याली

दमाैली- मुल्यबृद्धी र नेपाल बन्दकाे बिराेधमा दमाैलीमा माेटरसाईकल साईकल र्याली गरेका छन । स्वतन्त्र युवाहरुकाे समुहले दमाैलीमा र्याली गरेका हुन् । विभिन्न  नारासहित व्यास ५ बाट शुरु भएकाे र्यालीले दमाैली…

‘विप्लव’ का ११ कार्यकर्ता दमौलीबाट पक्राउ

दमौली । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्तालाई आज विहानै तनहुँ…