तनहुँका शेरबहादुर नेपाल बोटे समाजको केन्द्रीय महासचिवमा चयन

Byखवरबाटिका

१३ असार २०८०, बुधबार २०:२६ १३ असार २०८०, बुधबार २०:२६ १३ असार २०८०, बुधबार २०:२६

तनहुँ । नेपाल बोटे समाजको केन्द्रीय महाधिवेशन चितवनको माडीमा सम्पन्न भएको छ ।

बुधवार सम्पन्न पाँचौ महाधिवेशनले राजकुमार बोटेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको केन्द्रीय महासचिवमा तनहुँका शेरबहादुर बोटे चयन भएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा साउने बोटे, उपाध्यक्षमा सन्तबहादुर बोटे, सचिवमा इन्द्रप्रसाद बोटे, आशिष बोटे, संगिता बोटे, कोषाध्यक्षमा मीना बोटे र सदस्यहरुमा श्यामबहादुर बोटे, दिपक बोटे, घनश्याम बोटे, विन्दु बोटे, शोभा बोटे चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *