इनरह्वील क्लब अफ दमौलीको अध्यक्षमा प्रमिला, सचिवमा सिर्जना

Byखवरबाटिका

२८ असार २०८०, बिहीबार १७:५५ २८ असार २०८०, बिहीबार १७:५५ २८ असार २०८०, बिहीबार १७:५५

दमौली इनरह्वील क्लब अफ दमौलीको वर्ष २०२३२४ को लागी नयाँ कार्यसमिति चयन भएको

क्लबको अध्यक्षमा प्रमिला श्रेष्ठ चयन भएकी छिन त्यस्तै क्लबको सचिवमा सिर्जना घिमिरे, उपाध्यक्षमा नारायणी मल्ल, कोषाध्यक्षमा सविता श्रेष्ठ, आईएसओमा गोमा श्रेष्ठ, सम्पादकमा सरु श्रेष्ठ चयन भएका छन

यस्तै सदस्यहरुमा सुनिता श्रेष्ठ, अन्जु श्रेष्ठ, कल्पना अधिकारी, सृजना विक चयन भएका छन

बिहिबार औं पदस्थापन कार्यक्रमको अवसरमा नयाँ कार्यसमितिको पदभार ग्रहण गरिएको क्लबकी पुर्व अध्यक्ष निर्मला मल्लले जानकारी दिईन

 

सो क्लबले अवसरमा व्यास१० स्थित चण्डिदेवि माविको कक्षा मा अध्ययनरत करुणा बोटेलाई कक्षा १० सम्म अध्ययन गर्न छात्रवृतीप्रदान गरेको

क्लबले गतवर्ष गरेका कामहरु बारे जानकारी सहितको इनरह्वील सन्देश समेत लोकार्पण गरिएको थियो

उक्त कार्यक्रमको प्रमुख अतिथि इनरह्वील डिष्ट्रिक्ट ३५० की अध्यक्ष टुना थापा रहेकी थिइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *