Month: २७ जेष्ठ २०८१, आईतवार १२:५४

एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम विजयी, पदाधिकारीमा को-को ?

दमौली । नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम पाण्डे विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार १०८ मत प्राप्त गरी पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । उनका…

अकलामा बसको ठक्करबाट पैदलयात्री घाइते, घाइतेको नामथर र वतन खुलेन

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ अकलामा बसको ठक्करबाट शनिबार राति ९:०५ मा पैदलयात्री घाइते भएका छन् । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको जिएए ००६७ ( GAA 0067) नम्बरको बसको…

आज आँबुखैरेनी–मुग्लिन सडकखण्ड ३ घण्टा बन्द हुने

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आइतबार ३ घण्टा बन्द हुने भएको छ । सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक…

दमौलीमा मनाइयो घरेलु तथा साना उद्योग महासंघको स्थापना दिवस

दमाैली । महिला उद्यमी समिति तनहुँले नेपाल घरेलु तथा साना उद्योग महासंघकाे ३५ औं स्थापना दिवस मनाएकाे छ । बिहिबार दमाैलीमा दिवसकाे अवसरमा समितिले मिलीजुली कृषि सहकारी आँबुखैरेनी, निखिल ढाका…

रोटर्‍याक्ट दमौलीद्वारा गणेशमान चोकमा डिजिटल घडी जडान

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीले तनहुँको व्यास-२ स्थित गणेशमान चोकमा स्वचालित डिजिटल घडि जडान गरेको छ । शनिबार सो डिजिटल घडीको रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिष्ट्रिक्ट रोटर्‍याक्ट रिप्रिजेटेटिभ…

अम्रेनी दुर्घटना प्रकरण: मृतक कैनीको परिवारलाई चाइनिज कम्पनीले ईन्सुरेन्ससहित ३० लाख र एक जनालाई रोजगार दिने

दमौली । गत सोमबार तनहुँको व्यास-१ अम्रेनीमा भएको दुर्घटनामा परी मृत्यु भएको इन्जिनियर प्रविण कैनीको परिवार र पृथ्वी राजमार्ग निर्माण गरिरहेको चाइनिज कम्पनि सि सि सि सि बीच सहमति भएको…

व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ सर्वोच्च अदालतमा

दमौली । तनहुँको व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च पुगेका छन् । एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्चले निर्वाचन…

चाइनिजको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा व्यास नगरपालिकाका इन्जिनियर कैनिको मृत्यु

दमौली । तनहुँको व्यास-१ अम्रेनीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ । ग १९ प ८३०३ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्ग निर्माण गरिरहेको चाइनिज कम्पनि सि सि सि सि…

पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका तत्कालीन नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा १३ साउनमा फैसला सुनाउने भएको छ । न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै…

दमौलीकी करुना मिस नेपालमा छनौट

दमौली । करुणा रावत मिस नेपालको सपना साँचेर अस्ट्रेलियाबाट नेपाल फर्किएकी छिन् । मोडलिङबाट करिअर बढाएकी करुणा मिस नेपाल २०२४ को टप २६ मा छनोट भएकी छिन् । उनको प्रतियोगी…