Month: १८ असार २०८१, सोमबार १४:४७

लियो क्लव अफ तनहुँद्वारा पत्रकारद्वय श्रेष्ठ र न्यौपाने सम्मानित

दमाैली । लियो क्लव अफ तनहुँले जिल्लाका दुई पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा खबरवाटिका डटकमका कार्यकारी सम्पादक किरण श्रेष्ठ र खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक कृष्ण न्यौपाने रहेका छन् ।…

दमौलीका गायक नवराज थापाको नयाँ गीत ‘अल्लारे’ सार्वजनिक (भिडिओ सहित)

दमौली । दमौलीका गायक तथा संगितकार नवराज थापाको नयॉ गीत ‘अल्लारे’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ । उक्त गीतको भिडिओ शनिबार सार्वजनिक भएको हो । असार १५ को अवसर…

लागुऔषध सहित दुई जना पक्राउ

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २२ को राजन बि.क. र वडा नं. १४…

मादी नदीमा करेन्ट लगाई माछा मार्ने ४ जना पक्राउ

दमाैली । तनहुँको व्यास नगरपालिका–७ पातलस्थित मादी नदीमा करेन्ट लगाई माछा मार्ने चार जना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ सत्रसय बस्ने २५ वर्षीय पदमबहादुर ठकुरी, ४०…

देवघाटमा पशुमा देखिने बाझोपन निवारण शिविर

देवघाट । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ को आयोजना र पशुपन्छी तथा मत्स्य विकास केन्द्र देवघाट गाउँपालिकाको सहकार्यमा पशुहरुमा बाली नखोज्ने, उल्टिरहने समस्यामा उपचारर्थ आज बाझोपन निवारण…

तनहुँको खहरेमा अनलाइन बेटिङ खेलाउने अमृत पक्राउ

दमाैली । तनहुँमा अनलाइन जुवा खेलाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका–३ खहरे बस्ने अमृतकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनले…

रोटर्‍याक्ट दमौली ७ वटा अवार्डबाट सम्मानित

दमौली । रोटर्‍याक्ट क्लव अफ दमौलीले विभिन्न ७ वटा अवार्ड पाएको छ । विभिन्न सात विधामा अवार्डबाट सम्मानित भएको क्लबले जनाएको छ । रोटर्‍याक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको काठमाडौमा शनिबार…

लियो तनहुँद्वारा दमौलीको बाल उद्यानमा खुल्ला पुस्तकालय स्थापना (तस्विर सहित)

दमाैली । लियो क्लव अफ तनहुँले व्यास नगरपालिका–३ दमौली स्थित बाल उद्यानमा खुल्ला पुस्तकालय स्थापना गरेको छ । क्लवले आइतबार बाल उद्यानभित्र रहेको भवनमा खुल्ला पुस्तकालय स्थापना गरेको हो ।…