घाँसीकुवाकाे पहिराे हटाई पृथ्वी राजमार्गको दमौली-डुम्रे सडकखण्ड एकतर्फी सुचारु

Byखवरबाटिका

२१ भाद्र २०८१, शुक्रबार ०७:५९ २१ भाद्र २०८१, शुक्रबार ०७:५९ २१ भाद्र २०८१, शुक्रबार ०७:५९

दमौली । तनहुँको व्यास नगरपालिका १२ मा शुक्रबार बिहान ४ बजे गएको पहिरो हताइएको छ । उक्त पहिरो हटाई अहिले पृथ्वी राजमार्ग एक तर्फी सूचारु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

करिब पौने ८ बजेको समय सडक सूचारु भएको छ । गत भदौ ५ गते पनि सोही स्थानमा भीषण पहिरो गएको थियो । बिहीबार रातिदेखि परेको वर्षाका कारण शुक्रबार बिहान ४ बजे सो स्थानमा पहिरो खस्दा उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

तस्विर : सन्दिप श्रेष्ठ

यो पनि :

तनहुँको घाँसिकुवामा फेरी पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *