राष्ट्रिय युवा सङ्घको केन्द्रीय लेखा आयोग सदस्य दमौलीका अजित मनोनित

Byखवरबाटिका

१ फाल्गुन २०८१, बिहीबार २१:०३ १ फाल्गुन २०८१, बिहीबार २१:०३ १ फाल्गुन २०८१, बिहीबार २१:०३

दमाैली । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय लेखा आयाेगकाे सदस्य दमौलीका अजित पन्थ मनोनित भएका छन् ।

राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकले पन्थलाई केन्द्रीय लेखा आयाेगमा मनोनित गरेको हो ।

पन्थ नेपाल कम्युनिष्ट पार्टी एमाले व्यास ३ वडा कमिटीको अध्यक्ष समेत हुन् ।

उनि राष्ट्रिय युवा सङ्घ तनहुँको अध्यक्षका प्रतिस्पर्धी थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *