आँबुखैरेनीको खाल्टेपानीमा चट्याङ लागी आफ्नै घर भित्र बसिरहेका गुरुङको मृत्यु

Byखवरबाटिका

८ असार २०८०, शुक्रबार २१:२६ ८ असार २०८०, शुक्रबार २१:२६ ८ असार २०८०, शुक्रबार २१:२६

तनहुँ । तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नं ५ खाल्टेपानीमा चट्याङ लागी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिही स्थानका २० वर्षीय प्रितम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डिल बहादुर गुरुङको एकतले कच्ची घरमा एक्कासी चट्याङ पर्न जाँदा घरको कोठा भित्र बसिरहेको उनको छोरालाई चट्याङ लागी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *