तनहुँको साँगे खोलामा डुबेर बरबोटेका कुमालको मृत्यु

Byखवरबाटिका

३२ असार २०८१, सोमबार ०५:५८ ३२ असार २०८१, सोमबार ०५:५८ ३२ असार २०८१, सोमबार ०५:५८

दमौली । तनहुँमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–५ साँगे खोलामा डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँगेखोलामा डुबेर सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहेका छन् ।

घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दमौली अस्पताल पु¥याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *