Category: समाचार

अनिषले जिते भिडियो प्रतियोगिताको उपाधि

तनहुँ । पर्यटन प्रबद्र्धनका लागि आयोजित भिडियो प्रतियोगिताको उपाधि अनिष गुरुङले जितेका छन् । उनले बनाएको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेको भिडियोले उपाधि जितेको हो । उपाधिसँगै गुरुङले १० हजार रुपैयाँको साथमा…

नर्थ अन्नपूर्ण बेसक्याम्प: ३६० डिग्रीमा हिमाल, मनमोहक र अद्भुत पञ्चकुण्ड ताल (तस्बिरहरू)

किरण श्रेष्ठ, दमौली । हरेक दुई चार महिनामा हिमाल तिर पुग्न नपाए असह्य पिडा महसुस हुन्छ । त्यसैले त हिडिरहन्छु । पदयात्रा मन पराउने अरुलाई पनि यस्तै हुदोहो । समय…

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को…

भानुका महिलालाई दुई महिने ढाका तथा जनजाती कपडा बुनाई तालिम

भानु । तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालन भएको दुई महिने ढाका तथा जनजाती कपडा बुनाई तालिम सम्पन्न भएको छ । गत वैशाख १२ गतेदेखि सुरु भएको तालिम असार ११ गतेसम्म…

हत्या गरी फरार रहेका ‘जोगी’ देवघाटको वृद्धाश्रमबाट पक्राउ

दमौली । तनहुँको देवघाटमा एक युवकको हत्या गरी फरार रहेका जोगी भनिने लोक बहादुर महत पक्राउ परेका छन्। महतलाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले चितवनको देवघाटस्थित वृद्धाश्रमबाट पक्राउ गरेको हो।…

‘विश्वास गर’ गीतको म्युजिक भिडिओ दमौलीमा विमोचन (भिडिओ सहित)

दमौली । तनहुँको दमौलीमा शनिबार एक गीतको म्युजिक भिडिओ विमोचन गरिएको छ । ड्रिम्स प्रोडक्सनको सहकार्यमा सुसन पन्थको प्रस्तुती रहेको ‘विश्वास गर’ गीतको म्युजिक भिडिओ विमोचन गरिएको हो। उक्त गीतको…

लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा तीन पत्रकार पुरस्कृत

दमौली । लायन्स क्लव अफ तनहुँ सत्यवतीले जिल्लाका तीन पत्रकारलाई पुरस्कृत गरेको छ । क्लवले शनिबार पद हस्तान्तरण कार्यक्रमको अवसर पारी तीन पत्रकारलाई नगद सहित पुरस्कृत गरेको हो । पत्रकारितामार्फत…

पाटनमा आजदेखि टि-२० क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ७५ हजार पुरस्कार

दमौली । तनहुँ जिल्लामा आजदेखि टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन खेल मैदानमा आजदेखि सुरु हुने प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । तनहुँ…

बन्दीपुरको तानेको रहमा डुबेर एक जनाको मृत्यु

दमौली । तनहुँको बन्दीपुरमा तानेको रहमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. ३ सेराटार बस्ने वर्ष ५६ को मंगले नेपाली रहेको जिल्ला…

तनहुँको कमलबारीमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बुवा घाइते

दमौली । तनहुँको व्यास नगरपालिका १२ कमलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन । दुर्घटनामा परी मृत्यु हुनेमा स्कुटर चालक गोरखाको गोरखा…