Category: समाज

पृथ्वी राजमार्गको छिर्कनदेखि देउरालीसम्म मंसिर ३ देखी २३ गतेसम्म राति साढे ४ घण्टा पूर्ण रूपमा बन्द हुने

दमौली । मुग्लिङ-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँ अन्तर्गत सडक निर्माणको कार्यलाई तिव्रता दिनको लागि उक्त सडक खण्डको छिर्कन देखि देउरालीसम्म राति बन्द गरेर काम गर्ने भएको छ । उक्त सडकखण्ड…

जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह

बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनिकरणका…

नेपाली युवा महिला टोली पहिलोपटक विश्वकपमा छनोट

काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले…

व्यास नगरपालिकाका प्रमुख न्यौपाने र जापानका काउन्सिलर तथा डेपुटी हेड अफ मिसन टाकाहिरो तमुराबीच भेटवार्ता

दमौली । तनहुँको व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने र जापानका काउन्सिलर तथा डेपुटी हेड अफ मिसन टाकाहिरो तमुराबीच आज विशेष भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटमा दुबै पक्षबीच…

कोप-२९: विश्वका नेताहरुलाई राष्ट्रपति पौडेलले भने-हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौ

अजरबैजान, बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु…

राष्ट्रपति पौडेल र माल्दिभ्सका समकक्षीबीच भेट: द्विपक्षीय सहकार्य सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्नुपर्नेमा जोड

बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकु सहरमा…

देवघाटधामको वेणी संगममा १५ वटा तोरण तारियो

देवघाट । हरिबोधनी एकादशीमा पवित्र तिर्थस्थल देवघाटधामको वेणी संगममा फुलैफुलको तोरण तारी एकादशी पर्व मनाइएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको ऐतिहासिक मन्दिर मणीमुकेन्देश्वर चक्रवर्ती आश्रममा सामुहिक…

हरिबोधिनी एकादशी : दमौलीको मादि सेति नदिमा भक्तजनको भिडभाड (तस्बिरहरु)

दमौली । आज हरिबोधिनी एकादशी । यही अवसरमा तनहुँको दमौली स्थित मादि सेति नदिमा भक्तजनको भिडभाड छ । नदिमा स्नान गर्नेहरु बिहानै देखि नदि किनारमा पुगेका छन । आषाढ शुक्ल…

आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरेर मनाइँदै

दमौली । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक…

आँबुखैरेनीबाट लागुऔषध सहित तामाङ पक्राउ

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन । आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा रौतहट गुजारा…