Category: समाज

भानुको साजबोटे र कल्याणटारमा बजार अनुगमन, अधिकाँश पसलमा मूल्य सुची छैन

भानु । तनहुँको भानु नगरपालिकाले बुधबार ५६ वटा पसलहरुको अनुगमन गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, अखाध्य वस्तुको प्रयोग, सरसफाईमा ध्यान दिए नदिएको, म्याद नाघेको वस्तुको विक्री…

अँधेरी खोला नजिकै सडक दुर्घटनाको उद्दार अभ्यास हातेमालो कार्यक्रम

भानु । सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँको आयोजनामा बुधबार तनहुँ जिल्लामा रहेका सरकारवाला निकायहरूको सहभागितामा सडक दुर्घटना सम्बन्धी जिल्ला स्तरीय एकीकृत अभ्यास हातेमालो कार्यक्रम गरिएकाे…

चाडपर्वको अवसरमा भिमादमा बजार अनुगमन

भिमाद । तनहुँको भिमाद नगरपालिकाले बुधबार बजार अनुगमन गरेको छ । दसैं, तिहार र छठजस्ता चार्ड पर्वलाई लक्षीत गरि अनुगमन गरिएको अनुगमन टोली संयोजक अजय सुवेदीले जानकारी दिए । भिमाद…

भानु नगरपालिकाले मनायो १०औं स्थापना दिवस

भानु । तनहुँको भानु नगरपालिकाले मंगलबार १०औं स्थापना दिवस मनाएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको भानु नगरपालिकाको ऐतिहासिक दिनको सम्झनामा स्थापना दिवश मनाएको हो ।…

बाढीपहिरो अपडेट : १०० जनाको मृत्यु, ६७ बेपत्ता र १०१ घाइते

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका…

३ दिन विद्यालय बन्द गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको…

दमौलीको कारागारमा चमेनागृह सुधारका लागि लियो क्लब अफ तनहुँद्वारा टायल्स सहयोग

दमौली । दमौलीको कारागारमा रहेको चमेनागृह सुधारका लागि लियो क्लब अफ तनहुँले टायल्स सहयोग गरेको छ । बिहिवार व्यास-३ स्थित तनहुँ जिल्ला कारागारमा लियो क्लब अफ तनहुँले चमेनागृह सुधारका लागि…

तनहुँसहित २७ जिल्ला उच्च जोखिममा: मनसुन सक्रिय, देशभर वर्षा हुने

काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ । केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर…

चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको १५६औं स्मृति दिवस, समाधिस्थल सतिघाट धाममा वृक्षारोपण

भानु । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा भानुभक्त आचार्यको १५६ औं स्मृति दिवश मनाईएको छ । आईतबार विहान आचार्यको समाधि स्थल सतिघाट धाममा रुद्राक्षको १५६ वटा विरुवा…

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु…