Category: राजनीति

मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् । राष्ट्रपति रामचन्द्र…

रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

पोखरा । सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका…

राष्ट्रपति पौडेल नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बडादशैँ अन्र्तगत फूलपातीको उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह २०८१ मा सरिक भएका छन । समारोहमा प्रथम महिला सबिता पौडेल पनि सहभागी थिइन ।…

नेपाल र भारतका स्वास्थ्यमन्त्री नयाँदिल्लीमा भेटवार्ता, तनहुँको जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई ३०० शय्या बनाउने प्रतिबद्धता

काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भारतीय समकक्षी जेपी नड्डासँग भेटवार्ता गरेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेलले भारतका स्वास्थ्य तथा…

राप्रपाले तनहुँकी रेजिनासहित ४० वर्षमुनिका २० युवालाई बनायो केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रवक्ता…

कांग्रेसका हिन्दूवादी नेता शंकर भण्डारीसहितको टोलीले सभापति देउवालाई ज्ञापन पत्र बुझायो

काठमाडौं । नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानद्धारा पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । जारी केन्द्रीय कार्य समितिको बैठकको पूर्वसन्ध्यामा महाअभियानका संयोजक एवं केन्द्रीय सदस्य…

तनहुँको ऐना पहरा बस दुर्घटनाप्रति माओवादीका अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँको आँबुखैरेनी स्थित ऐना पहरामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका…

अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा निर्दोष भट्टराई

दमौली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) तनहुँको अध्यक्षमा निर्दोष भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । बिहिबार सम्पन्न २३औं जिल्ला सम्मेलनबाट भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको…

सिमलताल घटनामा सङ्घीय सरकार गम्भीर देखिएन : सांसद श्रेष्ठ

बारा । पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले चितवनको सिमलतालमा भएको बस दुर्घटनामा हराइरहेका व्यक्तिको खोजीमा सङ्घीय सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्…

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना…