केन्द्रीय सदस्य बन्ने योग्यता नपुगेको भन्दै चौधरीलाई पद मुक्त गर्न उजुरी
काठमाडौं । नेपाली काँग्रेसमा केन्द्रीय सदस्य बन्ने योग्यता नपुगेको भन्दै बिनोद चौधरीलाई पद मुक्त गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । चौधरी काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्।…