Month: १५ माघ २०७८, शनिबार १७:०७

मनाङलाई हराउँदै एपीएफले चुम्याे आहा रारा गोल्ड कपको उपाधि

पोखरा । यस वर्षको आहा रारा गोल्ड कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै एपीएफले उपाधि जितेको…

कर्मचारीमा काेराेनाकाे लक्षण देखिएपछि आगमी साता मालपोत कार्यालय बन्द हुने

दमाैली – मालपोत कार्यालय तनहुँ एक साता बन्द हुने भएकाे छ । कोरोनाकाे संक्रमण बढ्दै  गएसंगै कर्मचारीमा पनि अमिक्राेन भाइरसकाे लक्षण देखिन थालेपछि कार्यालयले एक साता कामकाज बन्द गर्न लागेकाे…

अाइतबार व्यासमा सार्वजनिक बिदा

दमाैली –  व्यास नगरपालिकाले अाइतबार सार्वजनिक बिदा घाेषणा गरेकाे छ । शहिद दिवसको अबसरमा व्यास नगरपालिकाले अाइतबार सबै कार्यालयहरू, बिद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । व्यास नगरपालिकाले शुक्रबार…

व्यासका नगर प्रमुख, उपप्रमुख सहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि, 

मंगलबारदेखी यो साता नगरपालिका बन्द रहने   दमाैली–  व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी सहित व्यास नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय सभा…

सहकारी स्थापना दिवसमा सम्मान र सहयोग

दमाैली – व्यास नपा–३ स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति र संस्थालाई राहत, सम्मान र सहयोग प्रदान गरिएको छ । सहकारीको स्थापना…

गायक सुनिल गिरीको ‘को होला त्यो २ ‘ को फिमेल भर्सनमा वियोगको कथा

काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत’को होला त्यो २’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक…

घिरिङ्ग गाउँपालिकाद्वारा स्वास्थ्य चौकिलाई एम्बुलेन्स हस्तान्तरण

      अन्जान परियार, घिरिङ्ग। घिरिङ्ग गाउँपालिकाले एम्बुलेन्स खरिद गरि स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ।आर्थिक वर्ष २०७७/०७८ को बार्षिक बजेट मार्फत गाउँपालिकाले एउटा एम्बुलेन्स खरिद गरेको हो। गाउपालिका अध्यक्ष…

व्यास नगरपालिका र सिटिइभिटी गण्डकी बीच द्विपक्षीय समझदारी

तनहुँ – तनहुँको व्यास नगरपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश बीच सोमबार द्विपक्षीय समझदारी सम्पन्न भएको छ । छोटो अवधिको सीपमूलक तालिम मार्फत युवाहरूको पेशागत…

सरकारी तथा संस्थानका चालकबाट विद्यार्थीलाई न्यानो कपडा

दुबुङ (ऋषिङ) – सरकारी तथा संस्थान सवारी चालक एशोसियन तनहुँले ऋषिङ गाउँपालिका वडा नं. ३, दुबुङ स्थित शान्ति माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक समाग्री प्रदान गरेको छ। एशोसियसनले…

बन्दीपुर जीप दुर्घटनामा ६ को ज्यान गयाे, ८ यात्रु घाइते (अपडेट)

दमाैली – बन्दीपुर गाउँपालिका वडा नं. ६ धरमपानीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा छ यात्रुको ज्यान गएको छ । दुघर्टनामा परी अन्य ८ यात्रु घाइते भएका छन । बन्दीपुर गाउँपालिकाको…

You missed