May 16, 2022

दमाैली –  व्यास नगरपालिकाले अाइतबार सार्वजनिक बिदा घाेषणा गरेकाे छ । शहिद दिवसको अबसरमा व्यास नगरपालिकाले अाइतबार सबै कार्यालयहरू, बिद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

व्यास नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै ज्ञात अज्ञात शहिदहरु प्रति सम्मान प्रकट गर्दै व्यास नगरपालिका अन्तरगतका सबै कार्यालयहरु, विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published.

Holler Box