Tag: Today Gold Price

सुनकाे भाउ एकै दिन ८ सय बढ्यो

काठमाण्डाै – सुनको भाउ मंगलबार तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ मंगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…