नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी ग्राण्डी अस्पताल भर्ना भएका छन। कोभिड उपचारका लागि अस्पताल भर्ना भएका हुन।
तीन दिन अघि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका भण्डारीको स्वास्थ्यमा सोमबार साँझदेखि श्वासप्रश्वासमा केही समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन। नेता भण्डारीको श्रीमती र छोरा भने होम आइसोलेसनमै रहेका छन।
खबरवाटिका भण्डारी परिवारको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौं।