March 25, 2023

 

तनहुँको भानु नगरपालिका वार्ड नं १३ टुटेपानीका २४ वर्षीय गोपाल गुरुङ गत असार २९ गतेबाट हराएका थिए। परिवारले विभिन्न माध्यमबाट खोजी कार्य पनि गरेका थिए।

तर हराएको चार दिन पछि व्यास नगरपालिका स्थित कलेस्ती-दुलेपानी साइड मादी खोला बगरमा उनको शव भेटिएको छ। स्थानिय उनको शव देखेपछी प्रहरीलाई खबर गरेका थिए।
परिवारले उनले लगाएको कपडा र कोठीको आधारमा शव पहिचान गरेको थियो।

उनको अन्तेष्टी हिजो नै परमपरा अनुशार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *