श्रम मन्त्री श्रेष्ठ र स्वीट्जरल्यान्डकी राजदुत क्यापलर बिच शिष्ट्राचार भेटघाट

Byखवरबाटिका

५ कार्तिक २०७८, शुक्रबार २१:०१ ५ कार्तिक २०७८, शुक्रबार २१:०१ ५ कार्तिक २०७८, शुक्रबार २१:०१

 

काठमाण्डाै – नेपाल सरकारका श्रम,राेजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) र स्वीट्जरल्यान्डकी राजदुत इलिसाबेथ भ्यान क्यापलर बिच शिष्टाचार भेटघाट भएकाे छ । मन्त्री श्रेष्ठ, राजदुत क्यापलर संगै  मन्त्रालयका सचिव, सहसचिवकाे उपस्थितीमा भएकाे भेटघाटमा दुइ देशबिचकाे सहकार्य र भूमिकालाइ थप प्रगाढ बनाउन सहयाेग पुग्ने मन्त्रालयले जनाएकाे छ ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *