Month: १८ माघ २०७८, मंगलवार ०६:२८

बेलभन्ज्याङमा ट्रक र माेटरसाईकल ठाेक्किदा दुईकाे ज्यान गयाे

बन्दीपुर– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँकाे दमाैली डुम्रे सडक खण्डमा सोमबार राति ट्रक र माेटरसाईकल ठक्कर खाँदा माेटर साईकलमा सबार दुई जनाकाे ज्यान गएकाे छ । बन्दिपुर गाउपालिका १ बेलभञ्जयाङमा डुम्रेबाट पोखरा…