तनहुँ । बन्दीपुर गाउँपालिकाकाे अध्यक्षका लागि काँग्रेस बन्दिपुरका नेता मानकाजी श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनि आवद्ध पार्टी नेपाली कांग्रेसले टिकट नदिएपछि श्रेष्ठले स्वन्तन्त्र उम्मेद्वारी दिएको बताए ।

उनले भने ‘पार्टीलाई आवश्यक पर्दा आर्थिक देखि भाैतिक सबै सहयाेग गरियाे, हरेक दुख्ख गरियाे तर पार्टीका आसेपासेका कारण स्वतन्त्र उम्मेदवारी दिएर चुनाबमा हाेमिन पर्यो ।’

उनले अगाडी भने ‘कस्लाई रहर हाेला र तर बाध्य भईयाे ।’ साथै चुनाब चिन्ह वैशाख १७ गते पछि मात्रै पाईने हुँदा त्यसपछि चुनावी गतिविधि बढाउन आफुलाई सहयाेग गर्न समेत अनुराेध गरेका छन् ।

श्रेष्ठ तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *