व्यास नगरपालिकाका स्वतन्त्र उम्मेदवार जोशीको चुनाव चिन्ह ‘कैची’

Byकिरण श्रेष्ठ

१७ बैशाख २०७९, शनिबार १५:४५ १७ बैशाख २०७९, शनिबार १५:४५ १७ बैशाख २०७९, शनिबार १५:४५

तनहुँ । तनहुँको व्यास नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो ।

नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन् । जोशीलाई नेकपा एमाले तनहुँको समर्थन छ ।

तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशी समुहबीच तालमेल भएको छ ।

उनीहरुको तालमेलबाट व्यासको मेयरको लागि दीपकले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट उपमेयरमा बसुन्धरा घर्ती रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box