Month: १९ श्रावण २०७९, बिहीबार ०५:२४

मंसिर ४ गते प्रदेश र संघीय निर्वाचन गर्ने गठबन्धनमा सहमति

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरू आगामी मंसिर ४ मा निर्वाचन गर्न सहमत भएका छन् । बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरूले संघीय निर्वाचन मंसिर ४ मा गर्ने सहमति जुटाएका…

मल अभाव मै धान रोप्न बाध्य किसान, तनहुँमा ८६ प्रतिशत रोपाइँ

तनहुँ । तनहुँमा यस वर्ष ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असारमा वर्षा भएकाले रोपाइँ भएको कृषि ज्ञान केन्द्र तनहुँका निमित्त प्रमुख राजेश्वर सिलवालका अनुसार पछिल्लो केहि दिन यता…

मनकामना केबलकारको सेवा साउन २३ देखि छ हप्ता बन्द रहने

मनकामना । मनकामना केबलकार प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय बन्द हुने भएको छ । यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केबलकार सेवा बन्द हुने भएको…

तनहुँमा एक वर्षमा ७१९ सम्बन्धविच्छेदका मुद्दा दर्ता

तनहुँ । तनहुँमा सम्बन्ध विच्छेदको मुद्दा बढ्न थालेको छ । तनहुँ जिल्ला अदालतमा गत आवमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका २ हजार ५ सय थान मुद्दामध्ये ७१९ सम्बन्धविच्छेदको…

मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध: यात्रुहरू अलपत्र, पहिरो पन्छ्याइदै

काठमाडौं । पहिरोले चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि नै अवरुद्ध भएको सडक सञ्चालनमा आउन सकेको छैन । लामो समय सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका…

सासंद सिग्देलद्वारा विभिन्न योजनाको अनुगमन

भिमाद । प्रतिनिधसिभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गरेका छन् । संघिय सरकारबाट विनियोजित बजेट मध्ये खैरेनीटार, भिमाद, कावासोति राजमार्ग,…

सामाजिक अन्धविश्वास तोड्दै तनहुँको म्याग्देमा छोरीद्वारा बुबाको क्रिया

म्याग्दे । सामाजिक अन्धविश्वासलाई तोड्दै छोरी मुस्कान र खुशीले बुबाको क्रिया बसेका छन् । तनहुँको म्याग्दे गाँउपालिका वडा नं ३ को किलचोकमा रहेको घरमा छोरीहरु मुस्कान श्रेष्ठ र खुशी श्रेष्ठले…

डुम्रे–बेँसीशहर ​सडक अवरुद्ध, सडक खुलाउन समस्या

लमजुङ्ग । डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो । डुम्रे–बेँसीसहर–चामे सडक…

आज सातवटै प्रदेशमा भारी वर्षा सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने

काठमाडौ । केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना…

गोरखामा सडक नै नभएको ठाउँमा पाँच करोडको पक्की पुल निर्माण, आलोचना सुरु

गोरखा । गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँमा पक्की पुल निर्माण गरिएको छ । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा…