तनहुँ-१ : स्वर्णिमले कटाए १० हजार मत, गोविन्दको ५ हजार र सर्वेन्द्रको २७९७

Byकिरण श्रेष्ठ

११ बैशाख २०८०, सोमबार १०:३० ११ बैशाख २०८०, सोमबार १०:३० ११ बैशाख २०८०, सोमबार १०:३०

तनहुँ आइतबार सम्पन्न उपचुनावअन्तर्गत तनहुँ मा गणना जारी

१८ हजार ६६१ मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्

दोब्बरभन्दा बढी मतले अगाडि रहेका वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन्

गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हजार मत प्राप्त गरेका छन् एमालेका सर्वेन्द्र खनाल २७९७ मत ल्याएर तेस्रोस्थानमा छन्

हालसम्म आँबुखैरेनी गाउँपालिकाको वटै वडाको मतगणना सकिएको भानु नगरपालिका देवघाट गाँउपालिका गरी जम्मा १४वटा वडाको गणना सकिएको

तनहुँ क्षेत्र नं. को मतगणना आइतबार रातिदेखि सुरु भएको हो सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *