तनहुँ १ मा गोविन्दले हाले आफैलाई भोट: स्वर्णिम र सर्वेन्द्रले मतदान गर्न नपाउने, शान्तिपूर्ण रुपमा मतदान जारी
तनहुँ । तनहुँ क्षेत्र नं. १ मा आज आइतबार बिहान ७ बजेदेखी प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ । गत मंसिर ४ को निर्वाचनमा यहाँबाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल…