तनहुँको उपचुनावमा एमालेले खटायो युवराज ज्ञवाली र पद्मा अर्याललाई
तनहुँ । नेकपा एमालेले वैशाख १० गते हुने उपनिर्वाचन परिचालनका लागि केन्द्रीय पदाधिकारी खटाएको छ । मिसन ग्रासरुट अभियानको अनुगमनकर्ता उपाध्यक्ष र फिल्ड कमाण्ड गरिरहेका सचिवले उपचुनावको प्रत्यक्ष नेतृत्व गर्ने…