Month: ११ असार २०८०, सोमबार २३:४४

उज्यालो घरलाई औषधी व्यवसायी संघ तनहुँद्धारा फर्निचर सहयोग

तनहुँ । नेपाल औषधी व्यवसायी संघको ५०औँ स्थापना दिवसको अवसरमा औषधी व्यवसायी संघ तनहुँले उज्यालो घरलाई आइतबार फर्निचर सहयोग गरेको छ । देशव्यापि रुपमा संघको स्थापना दिवस मनाइरहदा जिल्ला शाखा…

तनहुँको घिरिङमा ७० रोपनीमा अंगुर खेती, १० हजार किलो उत्पादनको लक्ष्य

संजय श्रेष्ठ, घिरिङ । तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ बारबिसेमा करिब ७० रोपनी क्षेत्रफलमा अंगुर खेती गरिएको छ । वाइन उत्पादन तथा टेबुल फलका गरिएको सो खेतीबाट पहिलो वर्ष…

व्यासमा २१ सय गाईभैसीलाई लम्पी स्किनविरुद्धको खोप

दमौली । तनहुँको व्यास नगरपालिकाले लम्पी स्किनविरुद्धको दुई हजार १ सय गाईभैसीमा खोप लगाएको छ । पछिल्लो समय जिल्लाभर गाईभैसीमा लम्पी स्किनबाट संक्रमित हुन थालेपछि नगरपालिकाले संक्रमण भएको ठाँउहरुमा गई…

फिटनेस र तन्दुरुस्तीमा रमाएका सन्तोष

किरण श्रेष्ठ, दमौली । मान्छेका आफ्नै रुचि र इच्छा हुन्छन् । कोही त्यही रुचि र इच्छाअनुसार पाएको सफलतामा रमाएका हुन्छन् भने केही भने साना सफलताबाट पनि त्यति खुसी हुन सकेका…

तनहुँमा कार र बस ठोक्किँदा ५ जना घाइते, तीनको अवस्था गम्भीर

तनहुँ । जिल्लाको भानु नगरपालिका–९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् । बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३.१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट…

आँबुखैरेनीको खाल्टेपानीमा चट्याङ लागी आफ्नै घर भित्र बसिरहेका गुरुङको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नं ५ खाल्टेपानीमा चट्याङ लागी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिही स्थानका २० वर्षीय प्रितम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले…

सेरामा कल्भट बनाइदै, अवरुद्ध पृथ्वीराजमार्ग केहि समयमा खुल्ने

दमौली । तनहुँको सेरामा कल्भट राख्ने काम अन्तिम चरणमा पुगेको प्रहरी जानकारी दिएको छ । करिब ४ घण्टादेखि अवरुद्ध सडक अबको आधा घण्टामा सुचारु हुने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी…

आइतबार व्यासको नगरसभा: करिब १ अर्ब ६० करोडको बजेट ल्याईदै

तनहुँ । तनहुँको सबैको भन्दा पुरानो व्यास नगरपालिकाले आइतबार आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । व्यास नगरपालिकाको सभा हल हुने सभामा करिब…

दलित समुदायका लागि दमौलीमा कर्मकाण्ड तालिम

दमौली । व्यास नगरपालिका भित्रका दलित समुदायका लागि पहिलो पटक शुक्रबारदेखि तीन दिने कर्मकाण्ड तालिम शुरु गरिएको छ । परिवर्तनका लागि मिडियाको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यासका चौध…

गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत (नामावली सहित)

गोरखा । गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । डिएसपी लिलाराज लामिछानेका…