एसिया कपमा नेपालको फराकिलो हार

Byखवरबाटिका

१३ भाद्र २०८०, बुधबार २२:०६ १३ भाद्र २०८०, बुधबार २२:०६ १३ भाद्र २०८०, बुधबार २२:०६

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box