Month: २९ मंसिर २०८०, शुक्रबार १९:३१

तनहुँको नयाँ सिडिओमा जनार्दन गौतम आउने

तनहुँ । तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा जनार्दन गौतम आउने भएका छन् । शुक्रबार गृह मन्त्रालयले एकैपटक विभिन्न जिल्लाका १६ प्रमुख जिल्ला अधिकारीहरुसहित २५ जनाको सरुवा गरेको छ । जसमा…

जेष्ठ नागरिकलाई सम्मान र कारागारमा पुस्तक हस्तान्तरण गरी महिला उद्यमी गौलीले मनाईन जन्मदिन

दमौली । आजभोली जन्मदिन विभिन्न तरिकाले मनाउने गरिन्छ । जन्मदिन मनाउने सबैको आ-आफ्नै शैली हुने गर्छ, कसैले केक काटेर, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्म दिन मनाउने गर्छन भने कोही…

पोखराको मणिपाल अस्पतालबाट बेपत्ता भएका तनहुँका मिश्र सेती नदीमा मृत फेला

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका सेती…

पोखराबाट बस चोरेर चितवन लग्दै गरेका तनहुँ म्याग्देका १७ वर्षिय किशोर पक्राउ

दमौली । पोखरामा रोकिराखेको बस चोरेर चितवन लग्दै गर्दा एक किशोर पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको वडा–९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी…

जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेक अरुले सक्दैनन् : एमाले अध्यक्ष ओली

खत्रीठाटी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताएका छन् । शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङको खत्रीठाटीमा आयोजित जनसभालाई सम्बोधन…

ट्रकको ठक्करबाट भिमादकी सुकमायाको मृत्यु, श्रीमान र दुई छोरा घाइते

दमौली । ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं. ९ थामडाँडा बस्ने २६ वर्षीया सुक माया वि.क रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका…

जेसिआइ व्यासनगरको अध्यक्षमा नविन पुरी

दमौली । जेसिआइ व्यासनगरको अध्यक्षमा नवीन पुरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । दर्ताको समयमा नविन पुरी र सुमित ढुंगानाको उम्मेदवारी परेको…