Month: १५ श्रावण २०८१, मंगलवार १२:५२

सिमलताल घटनामा सङ्घीय सरकार गम्भीर देखिएन : सांसद श्रेष्ठ

बारा । पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले चितवनको सिमलतालमा भएको बस दुर्घटनामा हराइरहेका व्यक्तिको खोजीमा सङ्घीय सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्…

साउन १५ को संस्कृति खिर खाएर मनाइँदै

दमौली । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली…

पोखरा स्कुल बस दुर्घटना : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय…

गण्डकी सरकार र यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

पोखरा । गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । यससँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात…

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना…

भानु कप फुटबल प्रतियोगिता साउन १९ देखि सुरु हुने, पुरस्कार राशी २ लाख ५० हजार

दमौली । तनहुँको भन्सारमा १७ औं भानुकप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै भानुकपको बारेमा जानकारी गराएको हो । साउन १९ गतेदेखि भानु नगरपालिका १…

नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन, अध्यक्षमा वाग्ले

भन्सार । तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार बसेको पत्रकारको भेलाले नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको छ । नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीको अध्यक्षता र भानु नगरपालिकाका…

लायन्स तनहुँ दमौलीद्वारा मानुङकोटमा वृक्षारोपण

दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास-५ मानुङकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व क्लब अध्यक्ष रनिल रोकाले गरेका थिए भने प्रमुख अतिथि व्यास ५ का वडा…

रोटर्‍याक्ट वेदव्यासको अध्यक्षमा शोभा

दमौली । रोटर्‍याक्ट क्लब अफ वेदव्यासको अध्यक्षमा शोभा गुरुङ चयन भएकी छन् । क्लवको वर्ष २०२४/२५ का लागि गुरुङ अध्यक्षमा चयन भएकी हुन् । उनले आफ्नो जिम्मेवारी इमानदारी साथ पुरा…

लायन्स तनहुँ दमौलीले मनायो चार्टर नाइट

दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीले चार्टर नाइट मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि लायन्स जिल्ला ३२५ एल नेपालका वर्ष २४/२५ का सुमन भट्टा र विशिष्ट अतिथि क्याबिनेटका कोषाध्यक्ष…