व्यास अवतरण दिवसमा आइतबार व्यास नगरपालिकामा सार्वजनिक बिदा

Byखवरबाटिका

४ श्रावण २०८१, शुक्रबार १२:५९ ४ श्रावण २०८१, शुक्रबार १२:५९ ४ श्रावण २०८१, शुक्रबार १२:५९

दमौली । तनहुँको व्यास नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले श्रावण ६ गते आइतबार व्यास अवतरण दिवस (गुरु पूर्णिमा) को अवसरमा व्यास नगरपालिकामा सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ ।

नगरपालिका तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं नीजि शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशी राम गैरेले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box