Month: २४ आश्विन २०८१, बिहीबार २१:२०

राष्ट्रपति पौडेल नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बडादशैँ अन्र्तगत फूलपातीको उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह २०८१ मा सरिक भएका छन । समारोहमा प्रथम महिला सबिता पौडेल पनि सहभागी थिइन ।…

गोरखाको पालुङटारमा एक महिलाको आफ्नै घरमा हत्या

गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला…

नेपाल र भारतका स्वास्थ्यमन्त्री नयाँदिल्लीमा भेटवार्ता, तनहुँको जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई ३०० शय्या बनाउने प्रतिबद्धता

काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भारतीय समकक्षी जेपी नड्डासँग भेटवार्ता गरेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेलले भारतका स्वास्थ्य तथा…

ट्याक्टरको ठक्करबाट गल्बुवेशीमा ७ वर्षिय विद्यार्थीको मृत्यु

दमौली । ट्याक्टरको ठक्करबाट व्यास १ गल्बुवेशीमा बालकको मृत्यु भएको छ । मृत्यु हुने ७ वर्षिय बालक सविन कुमाल रहेका प्रहरीले जनाएको छ । विद्यालय जादै गरेका कुमाललाई ग १…

काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स नुवाकोटमा दुर्घटना: तनहुँका खनालको मृत्यु

दमौली । नुवाकोटको काफलडाँडामा हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं ९ काजीफाँट घर भई तारकेश्वर नगरपालिका काठमाडौ निवासि ५८…

झ्याप्लेखोला पहिरोमा पुरिएर मृत्यु भएका ३ वटा गाडीको ३५ जनाको पहिचान खुल्यो, तनहुँका पनि दुई जना

दमौली । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १…

नेपालीको महान पर्व बडादशैं सुरु, आज घटस्थापना

दमौली । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो…

भानुको साजबोटे र कल्याणटारमा बजार अनुगमन, अधिकाँश पसलमा मूल्य सुची छैन

भानु । तनहुँको भानु नगरपालिकाले बुधबार ५६ वटा पसलहरुको अनुगमन गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, अखाध्य वस्तुको प्रयोग, सरसफाईमा ध्यान दिए नदिएको, म्याद नाघेको वस्तुको विक्री…

अँधेरी खोला नजिकै सडक दुर्घटनाको उद्दार अभ्यास हातेमालो कार्यक्रम

भानु । सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँको आयोजनामा बुधबार तनहुँ जिल्लामा रहेका सरकारवाला निकायहरूको सहभागितामा सडक दुर्घटना सम्बन्धी जिल्ला स्तरीय एकीकृत अभ्यास हातेमालो कार्यक्रम गरिएकाे…

चाडपर्वको अवसरमा भिमादमा बजार अनुगमन

भिमाद । तनहुँको भिमाद नगरपालिकाले बुधबार बजार अनुगमन गरेको छ । दसैं, तिहार र छठजस्ता चार्ड पर्वलाई लक्षीत गरि अनुगमन गरिएको अनुगमन टोली संयोजक अजय सुवेदीले जानकारी दिए । भिमाद…

You missed

     
Holler Box