Month: ६ पुष २०८१, शनिबार १४:५५

रुम्सी होमस्टेको प्रवर्द्धनमा रत्नहरि अस्पताल, होमस्टे सञ्चालकलाई अस्पतालमा १० प्रतिशत छुट

दमौली । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँमा रहेको रुम्सी होमस्टे प्रवर्द्धनमा रत्नहरि मेमोरियल अस्पतालले सक्रियता देखाएको छ । रत्नहरि मेमोरियल अस्पतालले होमस्टे सञ्चालकहरूको हितका लागि विभिन्न सुविधा उपलब्ध गराएको छ…

मानवअधिकार सन्जाल तनहुँ पुनर्गठन, संयोजकमा इन्सेक प्रतिनिधि भट्टराई चयन

दमौली । मानवअधिकार सन्जाल तनहुँको पुनर्गठन गरिएको छ । तनहुँमा क्रियाशिल मानवअधिकारसँग सम्बन्धित संघ संस्थाहरुको शुक्रबार दमौलीमा भएको भेलाले सन्जालको पुनर्गठन गरेको हो । उक्त भेलाले मानवअधिकार सन्जाल तनहुँको संयोजकमा…

मानवअधिकार वर्ष पुस्तक वार्षिक समिक्षा: मानवअधिकार उल्लंघन तथा ज्यादतीबाट ९५ जना पीडित

दमौली । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२५ को लागि सङ्कलित घटनाहरुको प्रकाशनपुर्वको वार्षिक पुर्व समीक्षा तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया…

बन्दीपुर गाउँपालिकामा श्रम बैंक

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न साथै कामको खोजीमा रहेका व्यक्तीलाई काम र रोजगारदातालाई कामदार उपलब्ध…

पुर्ख्यौली आरन पेसाको संरक्षण गर्दै भिम बहादुर, आम्दानी पनि राम्रो

दमौली । समयको गति सँगै विस्थापित भएर जाने क्रममा रहेको आरन पेसा संकटमा पर्नुका साथै लोप हुन लागेको अवस्थामा पुगेको छ । पुर्खा देखि गर्दै आएको आरन पेशाले परिवार पाल्न…

भानुका किसानलाई अब मोबाईल एपबाट पशु तथा कृषि सम्बन्धी जानकारी दिईने

भानु । तनहुँको भानु नगरपालिकाले पालिका भित्रका किसानलाई कृषि तथा पशु सम्बन्धि सूचना तथा जानकारी दिने उद्देश्य मोबाईल एप संचालन गरेको छ । नगरपालिकाको कृषि तथा पशु शाखाले किसानका लागि…

मुग्लिन-नौबिसे सडकखण्ड एक हप्ता आंशिक बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-नौबिसे सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ । नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७…

चन्द्रोदय माविले भव्य रुपले मनायो स्वर्ण उत्सव

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी-१ समस्तिपुरमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयले ५० औं वार्षिकोत्सव एवं स्वर्ण जयन्ती भव्य रुपले मनाएको छ । मंगलबार विद्यालयको प्राङ्गणमा ५०औं वार्षिकोत्सव एवं स्वर्ण जयन्ती भव्य रुपले…

छोराको कर्म चलाउदै तारा

दुलेगौँडा । नेपाली समाजका छोरीहरु छोरा जति नै सक्षम छन् भन्ने कैयन उदाहरणहरु छन् । विशेषत माता पिताको स्वर्गबास पछि गरिने कर्मकाण्डमा भने छोराको आवश्यकतालाई प्राथमिकता दिने नेपाली समाजमा छोरीहरुले…

देवघाट गाउँपालिकाद्वारा राष्ट्रिय परिचयपत्र वितरण सुरू

देवघाट । तनहुँको देवघाट गाउँपालिकाले सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरू गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँबाट प्राप्त भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य सुरू गरिएको गाउँपालिकाले जनाएको छ ।…

Holler Box