Month: २ पुष २०८१, मंगलवार २१:१२

एलायन्स तनहुँको अध्यक्षमा पौडेल निर्वाचित

दमौली । एलायन्स क्लब अफ तनहुँको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन । मंगलबार दमौलीमा सम्पन्न क्लबको पाँचौं अधिवेशनबाट अध्यक्षमा पौडेल चयन भएका हुन । यस्तै क्लबको प्रथम उपाध्यक्षमा महेश…

बन्दीपुर गाउँपालिकाले सुरु गर्‍यो राष्ट्रिय परिचयपत्र वितरण

बन्दीपुर । तनहुँको बन्दीपुरमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर वितरणको जिम्मा पालिकालाई दिएपछि सुरु गरिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी…

ऋषिङ्ग गाउँपालिकाले पुष ७ बाट नागरिकता सिफारिस अनलाईन बाटै गर्ने

ऋषिङ्ग । तनहुँको ऋषिङ्ग गाउँपालिकाले आफ्नो डिजिटल परिवर्तन यात्रामा एउटा महत्त्वपूर्ण कदम चालेको छ । गाउँपालिकाले “सिसिआइएइएस एक्सटरनल मोड्युल” सम्बन्धी तालिम सम्पन्न गरेको छ । जसमा विभिन्न वडाका वडासचिव र…

स्कुल स्विटर अभियानमार्फत पन्थद्वारा विपन्न विद्यार्थीलाई स्विटर र टोपी वितरण

दमौली । स्कुल स्विटर अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई जाडोको स्विटर र टोपी वितरण गरिएको छ । सो अभियान अविनाश पन्थ र दिवस पन्थको नेतृत्वमा सञ्चालन भएको हो…

आँबुखैरेनी अस्पतालमा शल्यक्रिया सहितको प्रसुती सेवा संचालन हुने

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम संचालनका लागि स्वीकृत प्राप्त गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य…

जेसीआइ व्यासनगरको अध्यक्षमा ढुंगाना सर्वसम्मत चयन

दमौली । जेसीआइ व्यासनगरको अध्यक्षमा सुमित ढुंगाना सर्वसम्मत चयन भएका छन । आइतबार दमौलीमा भएको संस्थाको ३१औं वार्षिक साधारण सभा तथा ३०औं शाखा अधिवेशनबाट ढुङ्गाना अध्यक्षमा चयन भएका हुन ।…

रोटर्‍याक्ट दमौलीद्वारा तामुङका विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण (तस्विर सहित)

दमौली । तनहुँको बन्दिपुर गाँउपालिका-३ स्थित तामुङ आधारभूत विद्यालयमा रोटर्‍याक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरेको छ । १४ जना विद्यार्थीलाई न्यानो कपडा र…

शंकर आधारभूत विद्यालयमा गौलीद्वारा न्यानो कपडा वितरण

दमौली । तनहुँको व्यास–६ स्थित शंकर आधारभूत विद्यालयका २६ विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । व्यास–५ ढोडेनी स्थित श्री अम्बे अलौकिक कृषि फार्मकी सन्चालिका कल्पना गौलीले आफ्नो जन्मदिनको अवसरमा…

नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा अधिकारी र सचिवमा न्यौपाने निर्वाचित

दमौली । नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी निर्वाचित भएका छन । महासंघको शुक्रबार सम्पन्न महाधिवेशनमा अधिकारीले ३३ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी…

मुग्लिन–पोखरा सडकखण्ड पुस २ गतेसम्म आंशिक अवरुद्ध हुने

दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिनसम्म आंशिक रुपमा सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान…

Holler Box