गायक पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित सार्वजनिक (भिडिओ)

Byखवरबाटिका

१ फाल्गुन २०८१, बिहीबार २१:१६ १ फाल्गुन २०८१, बिहीबार २१:१६ १ फाल्गुन २०८१, बिहीबार २१:१६

दमौली । गायक पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा आएको छ ।

पछिल्लो समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको सुमधुर स्वरका धनी विभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त चुड्का र सालैजो गायनमा लोकप्रिय गायक पृथ्वी गुरुङ र लोक गायिका पुनम गुरुङको “फूलको बासना” बोलको गीत गायाक पृथ्वी गुरुङको आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतमा मुख्य पुरुष स्वर लोकगायक पृथ्वी गुरुङले दिएका छन् भने महिला स्वरमा लोकगायीका पुनम गुरुङले स्वर दिएकी छिन् ।

गीतमा शब्द संगीत गायक पृथ्वी गुरुङको रहेको छ।

भिडिओ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *