राष्ट्रिय फोटो पत्रकार समुह तनहुँको अध्यक्षमा गौतम
दमौली । राष्ट्रिय फोटो पत्रकार समुह नेपाल तनहुँको अध्यक्षमा पत्रकार विष्णु गौतम चयन भएका छन । शनिबार जिल्लाको दमौलीमा सम्पन्न दोस्रो अधिवेशनले गौतमको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्य समिति निर्विरोध…