तनहुँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णीम वाग्लेले तनहुँ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्

वाग्लेले सोमबार मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर :११ बजे उम्मेदवारी दर्ता गरेका हुन्

उनको प्रस्तावकमा विश्व बास्तोला समर्थकमा डा.रुपक विक घिमिरे छन् उनको उम्मेदवारी दर्ता कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत उपस्थित थिए

यसअघि उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेको तर्फबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन्

गत मंसिरमा भएको निर्वाचनबाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त भएको हो उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन तोकिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *