तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षका उम्मेदवार खेमराज पोख्नेललाई बिहीबार राति स्थानीयले घेरेका छन् ।

मौन अवधिमा व्यास-१० अधेरीभञ्ज्याङमा पुगेका पोख्रेललाई स्थानीयले राति ११:३० बजे घेरेका हुन् । मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लगाउँदै स्थानीयले पोख्रेललाई नियन्त्रणमा लिएका छन् ।

एउटा घरमा उनि भित्र बसिरहेका छन् । उनको बचाउमा केहि स्थानीय कांग्रेस महिला कार्यकर्ता समेत छन् ।

भिडिओ :

https://www.facebook.com/khabarbatikaofficial/videos/1306657696489917

Leave a Reply

Your email address will not be published. Required fields are marked *