तनहुँको भानु नगरपालिकामा ११३ वर्षीया जेष्ठ नागरिकले गरिन मतदान

Byकिरण श्रेष्ठ

३० बैशाख २०७९, शुक्रबार १२:२७ ३० बैशाख २०७९, शुक्रबार १२:२७ ३० बैशाख २०७९, शुक्रबार १२:२७

तनहुँ । तनहुँको भानु नगरपालिकामा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेकी छिन ।

जिल्लाको भानु नगरपालिका वडा नं. ५ को महादेवता प्रावि मतदान केन्द्रमा ११३ वर्षीय गोपी माया पोख्रेलले मतदान गरेकी हुन् ।

परिवारको सहयोगमा मतदान केन्द्रमा पुगेकी उनले यो उमेरमा मतदान गर्न पाउँदा खुसी लागेको बताइन् ।

 

तस्बिर : राजेश कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *