तनहुँ । तनहुँको व्यास-८ रिस्तीमा शुक्रबार भएको घटनाको छानविन गर्न नेपाली कांग्रेस तनहुँले माग गरेको छ । व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीले मतपत्र च्यातेको कांग्रेसले आरोप लगाएको छ ।
व्यासको मतदाङ केन्द्र अवलोकन गर्न जाँदा मेयरका उम्मेदवार जोशी माथि आक्रमण भएको थियो । अहिले उनलाई थप उपचारका लागी काठमाडौ लैजाने तयारी गरिएको छ ।
यस्तो छ विज्ञप्ती :