व्यास । तनहुँको व्यास नगरपालिका-५ मा नेकपा एमाले विजयी भएको छ ।

व्यास-५ को वडाध्यक्षमा एमालेका विष्णु कुमार श्रेष्ठल (हिमाल) विजयी भएका छन ।

श्रेष्ठले काङ्ग्रेसका यज्ञ प्रसाद खनाललाई हराएका हुन । अन्य ४ वडासदस्यमा भने काङ्ग्रेसकै उम्मेदवार विजयी भएका छन ।

व्यास नगरपालिकामा यो एमालेको तेस्रो जित हो । यसअघि एमालेले व्यास-४ र ७ को वडाध्यक्ष जितेको छ । व्यास-४ को वडा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन ।
यस्तै व्यास-७ को वडाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने विजयी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *