व्यास-६ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा जीवन गुरुङ

Byकिरण श्रेष्ठ

७ जेष्ठ २०७९, शनिबार ०८:१७ ७ जेष्ठ २०७९, शनिबार ०८:१७ ७ जेष्ठ २०७९, शनिबार ०८:१७

व्यास । तनहुँको व्यास नगरपालिका-६ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसका जीवन गुरुङ निर्वाचित भएका छन् । गुरुङ ११७७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका एकबहादुर श्रेष्ठ ९५२ मत प्राप्त गरे ।

सदस्यमा कांग्रेसकै ढालप्रसाद घिमिरे ११४१, सूर्यकान्त काफ्ले ११३०, बालकुमारी श्रेष्ठ १२०६, बुद्धिमाया विक १२१८ ले मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *