व्यास-८ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा युवराज गुरुङ

Byकिरण श्रेष्ठ

७ जेष्ठ २०७९, शनिबार ०८:२५ ७ जेष्ठ २०७९, शनिबार ०८:२५ ७ जेष्ठ २०७९, शनिबार ०८:२५

व्यास । तनहुँको व्यास नगरपालिका-८ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसका युवराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ ९१४ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय दुवाडीले २७२ मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा कांग्रेसकै रामप्रसाद मिश्र ८२७, थमानसिं गुरुङ ७६८, विष्णुमाया राना ९११, शकुन्तला ठडराईले ८९५ मत प्राप्त गरी विजयी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *