Author: खवरबाटिका

आँबुखैरेनीको ऐना पहरामा ‘इन्द्रेणी’को टिम आउने, दिनभर लोक दोहोरी कार्यक्रम हुने

आँबुखैरेनी, १४ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ४ स्थित ऐना पहरामा आगामी जेष्ठ १६ गते शुक्रबार ‘इन्द्रेणी’ नामक लोक दोहोरी कार्यक्रम आयोजना हुने भएको छ ।…

दमौलीमा शनिबार ‘द स्कलरशिप डे’ शैक्षिक मेला हुने

दमौली । विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी दमौलीले द स्कलरशिप शैक्षिक मेला गर्न लागेको छ । कन्सल्टेन्सीले यहि जेष्ठ १७ गते शनिबार व्यास–२ गणेशमान चोक…

दमौलीको मादी पुलबाट बलेरो जीप खस्दा ३ जनाको मृत्यु, दुई जना घाइते

दमौली, जेठ ११ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली स्थित मादी नदी पुलबाट शनिबार राती करिब १२:१० बजेको समयमा जीप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै…

बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा रुचाल

दमौली, ८ जेठ । जिल्ला बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा कृष्ण रुचाल सर्वसम्मत निर्वाचित भएका छन । सङ्घको बिहिबार सम्पन्न साधारणसभा तथा अधिवेशनले रुचालको अध्यक्षतामा एघार सदस्यीय समिति चयन गरेको हो…

आँबुखैरेनीमा पेस्तोलसहित दुई जना पक्राउ

आँबुखैरेनी, जेठ ८ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको सडकखण्डमा प्रहरीले विशेष चेकजाँचका क्रममा अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। मुग्लिङतर्फबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना.२८ प.१५१९ नम्बरको मोटरसाइकललाई…

घास काट्न गएका ऋषिङका दुई महिलाको भिरबाट लडी मृत्यु

दमौली । तनहुँको ऋषिङका दुई जना महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ६२ की श्रीमाया राना र ऋषिङ गाउँपालिका…

अटाे संचालन गर्न भानु नगरपालिकाद्वारा रुट इजाजतपत्र प्रदान

भानु (तनहुँ) । तनहुँकाे भानु नगरपालिका भित्र संचालनमा रहेका पबित्र कालिका प्रालिको २५ वटा अटोलाई मंगलबार नगरपालिकाले रुट इजाजतपत्र प्रदान गरेको छ । भानु नगरपालिका नगरप्रमुख आनन्द राज त्रिपाठीले रुट…

तनहुँको म्याग्देमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते (नामावली सहित)

दमौली, जेठ ६ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा बस दुर्घटना भएको छ । मंगलबार दिउँसो २:३५ बजेको समयमा पोखराबाट सुर्खेत तर्फ जादै गरेको ना ५ ख ६८४१…

डुम्रे नजिक गोरे चौतारामा रुकुम-पश्चिमबाट आएको बस टिप्परसँग ठोक्किदा ७ जना घाइते (नामावली सहित)

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका ४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गको सडकखण्डमा बस र टिप्पर ठोक्किदा दुर्घटना भएको छ । मंगलाबार बिहान रुकुम-पश्चिमबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश १-०१-००१ ख…

नेपाल विद्यार्थी संघ तनहुँको पालिका स्तरीय अधिवेशन देवघाटबाट सुरु

देवघाट (तनहुँ) । नेपाल विद्यार्थी संघ तनहुँले पालिका स्तरीय अधिवेशनको थालनी देवघाट गाउँपालिकाको कालिका माध्यमिक विद्यालयबाट गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा ईकाइ गठन तथा नयाँ सदस्यता वितरण कार्य सम्पन्न…